माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

खबर कुरा
२८ मंसिर २०७८, मंगलवार
                 

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ ।

संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु अगाडि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो ।

संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*