११ बैशाख २०८१, मंगलबार | April 23, 2024

उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा फेरि गुरुङको अग्रता



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।

मतगणना गर्दा कहिले खड्का अघि आएका छन् भने कहिले गुरु । १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

१२ सय मत गणना हुँदा
विजयकुमार गच्छदार – ४८५
पूर्णबहादुर खड्का – ४९०
डा. चन्द्र भण्डारी – ३५०
धनराज गुरुङ – ५०२

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : ३५ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको