४ पुस २०८२, शुक्रबार | December 19, 2025

कर्णालीका मुख्यमन्त्री शाही सहमहामन्त्रीमा पराजित, शेखर प्यानलका बद्री पाण्डे विजयी



काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् ।

पार्टी कार्यालय सानेपामा शुक्रबार भएको मतगणनामा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दैै पाण्डे विजयी भएका हुन् ।

पाण्डेले २४११ मत ल्याएका छन् । शाहीले २१३३ मत मात्र प्राप्त गरे । यस्तै, सोही पदका लागि अर्का उम्मेदवार चेतराज बरालले ९९ मत पाए ।

यस्तै, थारु तर्फको मतगणनामा देउवा प्यानलकै उमाकान्त चौधरी विजयी भएका छन् ।

बिहीबार नै भएको मत गणनामा दलित क्लस्टरबाट देउवा जीवन परियार विजयी भएका थिए।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : १४ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा