९ बैशाख २०८३, बुधबार | April 22, 2026

कर्णालीका मुख्यमन्त्री शाही सहमहामन्त्रीमा पराजित, शेखर प्यानलका बद्री पाण्डे विजयी



काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् ।

पार्टी कार्यालय सानेपामा शुक्रबार भएको मतगणनामा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दैै पाण्डे विजयी भएका हुन् ।

पाण्डेले २४११ मत ल्याएका छन् । शाहीले २१३३ मत मात्र प्राप्त गरे । यस्तै, सोही पदका लागि अर्का उम्मेदवार चेतराज बरालले ९९ मत पाए ।

यस्तै, थारु तर्फको मतगणनामा देउवा प्यानलकै उमाकान्त चौधरी विजयी भएका छन् ।

बिहीबार नै भएको मत गणनामा दलित क्लस्टरबाट देउवा जीवन परियार विजयी भएका थिए।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : १४ बजे

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र