३ पुस २०८२, बिहिबार | December 18, 2025

एकीकृत समाजवादी निकट युवा संघ नेपालका युवाले गरे आम्दा अस्पताल परिसरको सरसफाई



बुटवल । नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा सँगठन युवासँघ नेपाल बुटबल उपमहानगरपालीका बडा नम्बर ७ कमिटीका युवाहरुले आफनै बडामा रहेका आम्दा अस्पताल परिसरमा सरसफाई गरेका छन् । शनिवार ‘यात्रा समृद्धीको लक्ष्य समाजबादको’ भन्ने मुल नाराका साथ सुरु भएको सरसफाई कार्यक्रम करीब ३ घन्टा चलेको थियो ।

सरसफाई कार्यक्रममा बोल्दै नेकपा एकृकीत समाजबादीका रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङ्गले हामी युवाहरु नै देसको बिकास समृद्धीको सम्वाहक भएको बताए । उनले युवाहरु आफै सो रोजगार हुदै रोजगारी मुलक काम गर्ने र उत्पादनमा जोडीनु आजको आवश्यकता रहेको स्पष्ट पारे । देशमा राजनीतिक गर्ने नेताहरुले देस बिकासको सहि बाटो पहिल्याउन नसक्दा युवाहरु देशभित्रै धेरै सम्भाबना हुँदाहुदै पनी बाध्यताले बिदेशीनु परेको भन्दै अध्यक्ष गुरुङले राजनीति बुझेका युवाहरु सामाजिक कार्यहरुमा जोडीदै उत्पादन क्षेत्रमा लागेर देश बिकास गर्न जरुरी रहेको बताए ।

युवा सँघ रुपन्देहीका अध्यक्ष किसन थापाले युवासँघले हरेक महिना २ घन्टा सामाजिक कार्यमा लगाउने गरी योजना सुरु गरेको जानकारी दिए । आम्दा अस्पतालमा सुरु गरेको सरसफाई हरेक महीना जिल्ला भरीका बिभीन्न ठाउमा हुने अध्यक्ष थापाले बताए । कार्यक्रममा बडा अध्यक्ष सन्दीप खाती, स्थानीय धनसिङ्ग खाम्चा, सोम खाती, बिस्णु कसौधन, बिर बहादुर बगाले लागायतले सामाजिक कामका लागि युवासंघलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : १७ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको