६ पुस २०८२, आइतबार | December 21, 2025

भुपु विद्यार्थी समाजद्धारा कालिका मानवज्ञानमा रक्तदान



बुटवल । कालिका मानवज्ञान माबिको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कालिका मावनज्ञान भुपु विद्यार्थी समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

युवाहरुलाई रक्तदानको महत्व रुपन्देहीबाट बुझाउने अभियानको थालनी भएको भन्दै समाजका अध्यक्ष लक्ष्मण चौहान क्षेत्रीले विद्यालयस्तरमा गरिने कार्यक्रम निक्कै प्रभावकारी हुने बताए ।

कार्यक्रमको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले उद्घाटन गर्दै शिक्षासंगै खेलकुद र सामाजिक क्षेत्रमा समेत विद्यालयको फरक पहिचान बनेको बताए । समाजका सचिव नरेन्द्र पौडेलले २८ युनिट रगत संकलन भएको बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : ५१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा