२ पुस २०८२, बुधबार | December 17, 2025

माओवादी सम्मेलन : खाना र बसोबास प्रतिनिधि स्वयंको, खाजाको दायित्व मात्र पार्टीको



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ ।

आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो ।

‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान बेलुकाको खाना तथा बसोबासको ब्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भने, ‘पाँच दिनसम्म दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ, पाँच दिन फरक फरक खाजाको मेन्यु बनाइएको छ ।’

उनका अनुसार मासु चिउरासहित पनिर लगायतको भेराइटीहरु मेन्युमा राखिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १२ : १७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन