१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रथम प्रदेशस्तरिय सि लेभल आशिष कप व्याडमिन्टन प्रतियोगिताको उपाधि गुल्मीलाई



बुटवल । लुम्बिनी प्रदेश स्तरिय सी लेभल पुरुष डबल्स व्याडमिन्टन प्रतियोगिता गुल्मीका भुवन सुनवार र तेजस्बी मगर बिजयी भएका छन ।

बुटवल देविनगरको वलीपथ स्थित कभर्ड हलमा सुरुभएको प्रतियोगीताको लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिंचाईमन्त्री विरबहादुर रानाले शुभारम्भ गरेका थिए  ।

प्रतियोगिताको सनिबार फाइनल खेलमा गुल्मीका भुवन सुनवार र तेजस्बी मगर नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन ।

यसैगरि द्धितिय मिलन थापा र चन्द्र जि.एम भलुहि रुपन्देहि नगद २० हजार रुपौया कप, मेडल प्रमाणपत्र प्रतियोगिता साजन कुवंर र सुमन बुचा तृतिय हुदै नगद १५ हजार रुपैया कप,मेडल प्रमाणपत्रबाट पुरस्कृत भएका थिए ।

उत्कृष्ट खेलाडी लमहिका सुविन श्रेष्ठ पुरस्कृत भएका थिए । उदयमान खेलाडी कपिलबस्तुका सुविन श्रेष्ठ पुरस्कृत भएका थिए
।अनुसासित खेलाडी गुल्मीका आजय शेख पुरस्कृत भएका थिए । जेष्ठ(उमेरहरु)खेलाडी तारा पुन मधवलिया पुरस्कृत भएका थिए ।

कार्यक्रममा आशिष ग्रुपका प्रबन्ध निर्देशक आयुषकृष्ण श्रेष्ठ ,लायन्स इन्टरनेशनल ३२५ वि २ का डिष्ट्रिक एक्जुकेटिभ चिफ एमजेएफ अर्जुनमान सैजु, लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका डेपुटि चिप सन्दीप कसौधन, एओजी आशिष कृष्ण श्रेष्ठ र सहयोगी संस्था लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष एन्जील मिया खान लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगीताको मुख्य निर्णयकमा अर्जुन कार्की, निर्णयकमा प्रमोदसिंह पहारी, जिवन बहादुर अधिकारी रहेका छन् । १सय २८ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : १५ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१