४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

गुल्मीको रेसुङ्गामा भारी हिमपात, हिउँ खेल्न जानेहरुको बुधबार दिनभरी घुँइचो (फोटो फिचर)



गुल्मी । गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा गएको मध्यरातीबाटै हिमपात भएको छ । रेसुङ्गाको मुख्य यत्रशाला र त्यस आसपासमा २ फुट सम्म हिमपात भएको छ । बिहान ३ बजेदेखि सुरु भएको हिमपात बुधबार बिहा सम्म जारी रहेको थियो ।

रेसुङ्गामा भारी हिमपात भएपछि गुल्मीको सदरमुकाम तम्घासबाट बुधबार दिनभरी हिमपात हेर्न र हिमपातमा रमाउन जाने स्थानीयको भिड लागेको यज्ञशालाका पुजारी पण्डित कृष्ण प्रसाद पन्थीले बताए । रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट बढी हिउँ परेको पन्थीले जानकारी दिए ।

बुधबार दिनभरी नै रेसुङ्गा हिमपातको मज्जा लिन गएकाहरुले सामाजिक सञ्जालमा हिमपातको पोटो फोष्ट गरेका छन् । महापोखरी, होटल पौवा परिषर देखि यज्ञशाला र भ्यू टावर सम्म नै हिँउ परेका कारण सेताम्य बनेको छ ।

तस्विर:सामाजिक सञ्जालबाट

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १० : ४८ बजे

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

हिराबहादुर खत्रीलाई जिताउन मतदाताको आग्रह

देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-१ का मतदाताले नेपाली कांग्रेसका

एजाज आलमको उम्मेदवारीले मुस्लिम समुदायमा प्रतिनिधित्वको आशा जगायो

बुटवल । बुटवलका मुस्लिम अगुवाहरुले मुस्लिम समुदायबाट पनि प्रतिनिधिसभा निर्वाचनका

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय

बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ