४ असार २०८३, बिहिबार | June 18, 2026

जिएमई रेमिट र एनइसी मनी एक्स्चेन्जबीच रेमिट्यान्स सम्झौता, संयुक्त कारोबार सुचारु



काठमाडौ । बहराइनस्थित  मनी एक्स्चेन्ज कम्पनी एनइसी मनी एक्स्चेन्ज र जिएमई रेमिटबीच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र एनइसी मनी एक्स्चेन्जको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत फुवाद दाउद नोनोले हस्ताक्षर गरेका छन् ।

एनइसी मनी एक्स्चेन्जका बहराइन स्थित २१ वटा शाखा बाट सजिलै सँग नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।
यस सम्झौताअन्तर्गत नेपाल मा जिएमइ रेमिटसँग आवद्ध १५००० भन्दा बढी भुक्तानी केन्द्रहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी Real time deposit गर्न सकिने र यसका साथै Ime Pay Wallet मा पनि सजिलै पैसा पठाउन र पाउन सकिनेछ ।

जिएमई रेमिटले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ७ : २५ बजे

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ

रास्वपाको महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका

सञ्चारमन्त्रीसँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

काठमाडौं । चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय