४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

पाँच दलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म जारी रहन्छ : प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म जारी रहने दाबी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको विस्तारित बैठकलाई बिहिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले एमसीसीलाई माध्यम बनाएर गठबन्धन भत्काउने षडयन्त्र सफल नहुने बताए ।

“एमसीसीलाई हतियार बनाएर गठबन्धन तोड्ने, राजनैतिक वातावरण बिगार्ने र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र पुनः एकपटक असफल भएको छ ।” प्रचण्डको भनाइ उदृत गर्दै प्रदेश सदस्य सुदीप मल्लले भने,

मल्लका अनुसार गठबन्धन आगामी चुनावसम्म जाने र यसको सुरुवात स्थानीय तहको निर्वाचनदेखि नै हुने समेत प्रचण्डले बताए । उनले नेतारकार्यकर्तालाई चुनावको तयारीमा लाग्न पनि निर्देशन दिएका छन् ।

सम्बोधनको क्रममा प्रचण्डले कर्णाली प्रदेश सरकारले एकरदुई दिनमा पूर्णता पाउने जानकारी दिए । कर्णाली प्रदेश गठबन्धनका कारण हालसम्म विस्तार हुन सकेको छैन ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : ०९ बजे

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ