५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को सीईओमा कृष्णबहादुर कार्की नियुक्त



काठमाडौ । सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओमा कृष्णबहादुर कार्की नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ नियुक्त गरेको हो । यसअघि नेप्सेको सीईओ छनोट समितिले ३ जनाको नाम सर्टलिस्ट गरेर मन्त्रिपरिषदमा पठाएको थियो ।

त्यसअघि छनोट समितिले ११ आवेदकबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । ५ मध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो ।

कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख रहेका छन् ।

तत्कालीन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा मुछिएपछि गत भदौ ८ गते पदबाट राजीनामा दिएका थिए ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : ०८ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत