१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

स्काभेटर भित्र युवाको शव फेला, हत्याको आशंका



बुटवल । सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा रोकेर राखिएको स्काभेटर भित्र युवाको शव फेला परेको छ । पाल्पा खण्डको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिकै स्काभेटर भित्र एक युवाको शव फेला परेको हो ।

स्काभेटरमा फेला परेको शव स्याङ्जाको कालिगण्डकी-३ का ४० वर्षीय अर्जुन घर्ती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमा ज्याकेटको टोपी हुने रसीले पासो लगाएर झुण्डिएको अवस्थामा घर्तीको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले शव देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए । शवलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ । संकास्पद ढंगले शव भेटिएपछि हत्याको आशंका गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ३ : ४९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम