८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

पाल्पा-गुल्मी सडकको जोर्ते भीरमा १५ दिन रातभरी बाटो बन्द हुने



बुटवल । सडक विस्तार योजनाका लागि भन्दै बुटवल गुल्मी खण्डको जार्ते भीरमा १५ दिन दैनीक राती ५ः३० घण्टा सडक बन्द हुने भएको छ । सडक चौडा गर्ने प्रयोजनका लागि दैनीक राती ५ः३० घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

निर्माण व्यवसायी प्रदिप साईन जेभीको आग्रहमा सडक चौडा गर्ने प्रयोजनका लागि सडक बन्द गर्ने निर्णय भएको सडक डिभिजन कार्यालयको सूचनामा उल्लेख गरिएको छ । कार्यालयका अनुसार दैनीक राती ९ बजेबाट बिहान ३ः३० बजे सम्म सडक बन्द गरेर चौडा गर्ने काम गरिने छ ।

बन्द हुने समयमा कुनैपनि सवारी साधन सो सडकमा चल्न नपाउने सूचनामा जनाईएको छ । त्यस बाहेकको समयमा भने सडक किनारबाट सवारी आवागमन सुचारु हुनेगरि सडक निर्माणका काम अगाडी बढाउन निर्माण व्यवसायीलाई कार्यालयले निर्देशन गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ६ : ३३ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली