८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

संसद भवन वानेश्वरमा एमाले संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।

नयाँ वानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा बैठकमा पछिल्लो परिस्थितिमा एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुँदैछ । विशेषगरी आजको बैठकमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध सत्ता गठबन्धनले दर्ता गराएको महाअभियोग प्रस्तावमाथि छलफल हुँदैछ ।

जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव विरुद्ध एमालेले काउन्टर प्रस्ताव दर्ता गर्ने विषयमा छलफल गर्दैछ । एमालेले परमादेशमार्फत आफ्नो पार्टीको सरकार गिराउन भूमिका खेलेको भन्दै चार जना न्यायाधीसहरु दीपककुमार कार्की, मिरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराई विरुद्ध पनि महाअभियोग प्रस्ताव दर्ता गराउने योजना बनाएको छ ।

सत्ता गठबन्धनमा आवद्ध ९८ जना सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव दर्तासँगै जबरा प्रधानन्यायाधीश जबरा पदबाट निलम्बित भैसकेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १२ : १६ बजे

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार