२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माओवादी संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पनि आज बिहान संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएका हुन् । यसअघि मंगलबार नेपाली कांग्रेस र सोमबार नेकपा (एमाले) संसदीय दलको बैठक बसेको थियो ।

प्रतिनिधिसभाको बैठकअघि माओवादीले संसदीय दलको बैठक बोलाएको हो । आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पेश हुने बताएका छन् । त्यहि विषयमा निर्णय गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ३० बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी