१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता



काठमाडौं । नेपालमा एमसीसी सम्झौताको विषय पेचिलो बन्दै गइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको बालुवाटार स्रोतले दाबी गरेको छ ।

भेटवार्तामा भएको छलफलका विषय सार्वजनिक नगरिएपनि प्रधानमन्त्री र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको स्रोतले जनाएको छ । एमसीसी कार्यान्वयनका लागि संसदबाट अनुमोदन गराउन अमेरिकाले नेपाली नेताहरुलाई लगातार दवाव दिँदै आएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  २ : ३७ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय