२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपाल प्रहरीमा तीन एआईजी थप्ने सरकारको निर्णय



काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी थप्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् । तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ५ : ५९ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित