९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

डडेल्धुरामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते



अमरगढी । डडेल्धुरा सदरमुकाम (अमरगढी) नजिक टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार शनिबार अपराह्न अमरगढी नगरपालिका-५ बगरबाटास्थित सुकेधारामा सुदूरपश्चिम प्रदेश–००१–क १८७९ नम्बरको टिप्पर सडकबाट खसेको थियो ।

दुर्घटनामा परेर टिपरका चालक डडेलधुराको अजयमेरु गाउँपालिका-२ बस्ने दिपक ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी राजेन्द्र चन्दले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा असिम चौधरी छन् । उनको ठेगाना खुलेको छैन । घाइते चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ५१ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय