१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

शंकरनगरमा सवारी दुर्घटना, एकजना गम्भीर घाइते



बुटवल । रुपन्देहीको तिलोत्तमाको शंकरनगरमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन । मंगलबार साँझ बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८८७७ नम्बरको माइक्रो बसले सोही दिशातर्फ गइरहेको लु ४० प ६७२१ नम्बरको स्कुटरलाई तिलोत्तमा नगरपालिका- १ शंकरनगरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट स्कुटरका चालक गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार उनको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको र अचेत रहेकाले पहिचान खुल्न छैन । दुर्घटनमा परेका पुरुषको पहिचान नखुलेकाले कोही आफन्तलाई सम्पर्क गर्न नसकिएको जनाउँदै प्रहरीले स्कुटर नमबरका आधारमा चिन्न सक्ने जो कोहीले आफन्तलाई खबर गरिदिन वा प्रहरी चोकी शंकर नगर खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ११ : १२ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय