५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी केन्द्रले गर्‍यो ९७ केन्द्रीय सदस्य मनोनित



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले ९७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

गौशालास्थित अनुपम फुडल्याण्डमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

थप गरिएको केन्द्रीय सदस्यसँगै माओवादीको केन्द्रीय समिति ३४४ सदस्यीय बनेको छ । यसअघि पुसमा भएको महाधिवेशन बाट २४७ केन्द्रीय सदस्य चयन गरेको थियो । सोही कमिटीले प्रचण्डलाई पुनः अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

सोमबार मनोनित हुनेहरुमा प्रचण्डकी छोरी गंगा दाहालदेखि स्वकीय सचिव रमेश मल्ल रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको