८ बैशाख २०८१, शनिबार | April 20, 2024

गृहमन्त्री खाँणसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीको पक्षमा खुलेरै वकालत गर्दै हिँडेका बेला नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले गृहमन्त्री खाँणसँग शिष्टाचार भेटघाट गरेकी छिन् । आज मध्यान्ह गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको गृहका एक अधिकारीले जानकारी दिए । ती अधिकारीले भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको बताए । चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेसम्म नेपाल भ्रमणबारे औपचारिक निर्णय भने भएको छैन ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : ५९ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु