११ भदौ २०८३, बिहिबार | August 27, 2026

गृहमन्त्री खाँणसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीको पक्षमा खुलेरै वकालत गर्दै हिँडेका बेला नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले गृहमन्त्री खाँणसँग शिष्टाचार भेटघाट गरेकी छिन् । आज मध्यान्ह गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको गृहका एक अधिकारीले जानकारी दिए । ती अधिकारीले भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको बताए । चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेसम्म नेपाल भ्रमणबारे औपचारिक निर्णय भने भएको छैन ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : ५९ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा