१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

बुटवलमा कपाल प्रत्यारोपण सम्बन्धी उच्च प्रविधि



बुटवल । बुटवलमा कपाल प्रत्यारोपणमा पछिल्लो उच्च प्रविधि बि.एस.टी सहितको सेवा बुटवलमा सुरु भएको छ ।

बुटवलमा कपाल प्रत्यारोपणको लागि सबैभन्दा भरपर्दो मानिएको अरोगीनको एफयूई प्रविधिसुरु भएको हो ।

बुटवलको पुष्पलालपार्कमा कपाल प्रत्यारोपण सेवा सुरु गरिएको र त्यहाँबाट परामर्श तथा कपाल प्रत्यारोपण सेवा प्रदान गरिने ‘अरोगीन हेयर एण्ड स्कीन’ की प्रशासन विभाग प्रमुख जानुका विष्टले जानकारी दिइन ।

उनका अनुसार सन् २०१६ मा काठमाडौंमा सुरु गरिएको यो सेवा अहिले देशका मुख्य शहरहरु बुटवल सहित पोखरा, विराटनगर र भारतको दिल्लीमा पनि प्रदान गरिएको छ । त्यस्तै निकट भविश्यमा भक्तपुर र बनेपामा पनि शाखा सञ्चालन गर्ने तयारी गरिएको उनले बताइन ।

अरोगीन हेयर एण्ड स्कीनले १०० प्रतिशत ग्यारेन्टी सहितको नयाँ उच्चतम प्रविधिको सेवा सुरु गरेको र हालसम्म ५ हजार बढीको सफल प्रत्यारोपण गरिसकेको वरिष्ठ कपाल प्रत्यारोपण सर्जन डाक्टर मनिष भक्त प्रधानले बताए ।

जलेको ठाउँमा पनि ग्यारेन्टी सहितको सेवा प्रदान गर्ने गरी सेवा प्रदान गरिएको ड्रिम स्कीनकी प्रमुख डाक्टर एलिना शर्माले बताइन ।

सामान्य छालारोग, मोडिफिसियल, मेडिपिल, बोटक्स, कपाल झर्ने समस्या, लेजरबाट कपाल काट्ने, छालामा भएका ट्यागहरु हटाउने लगायतका सेवाहरु प्रदान गर्दै आएको ड्रिम स्कीनकी डाक्टर शर्माले बताइन ।

बुटवल शाखा शुभारम्भको अवसरमा पहिलो १० जनालाई ३० प्रतिशतसम्म छुट गरिने पनि शर्माले बताइन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ३४ बजे

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २