११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आफैँले ढालेको रुखले किचिँदा युवकको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-१ निघुरादिनमा रुखले किचेर एक जनाको मृत्यु भएको छ ।

दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर तुलसी भनिने भीमप्रसाद रम्तेलको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ०१ बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई