७ आश्विन २०८३, बुधबार | September 23, 2026

धातिबाङ्ग रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान कार्यक्रम



बुटवल । धातिबाङ्ग रुपन्देही सम्पर्क समाज रुपन्देहीले छैटौ बार्षिकोत्सवको अबसरमा बुटबलमा रक्तदान सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्रको परिसरमा शनिबार रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष थानेश्वर पौडेलले धातिबाङबाट विभिन्न सिलसिलामा रुपन्देही आएकाहरुलाई एकतावद्घ गराई संस्थागत सामाजिक कार्यमा बढेको बताए ।

स्थापनाकालदेखि गरिब, दुखी, अनाथहरुलाई नियमित सहयोग गदै आएको उनले बताए । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको भन्दै रगत नपाएर कसैको ज्यान जान नपरोस भन्ने मुल उद्धेश्य रहेको बताए ।

संस्थाका सचिब नवराज पौडेलले कोभिड संक्रमणको बेला धेरै कार्यहरु समेत गरेको बताए । कार्यक्रममा ३० युनिट रगत सङकलन भएको संय‍ोजक तुल्सीराम पौडेलले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : ४७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई