१७ असार २०८३, बुधबार | July 2, 2026

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।

हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो ।

बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ ।

बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ५३ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)