१८ माघ २०८२, आइतबार | February 1, 2026

चिनियाँ विदेशमन्त्री वाङ यी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

काठमाडौंको नक्शालस्थित होटल मेरियटमा आइतबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न ओली होटल पुगेका थिए ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई लगायतका नेताहरु सहभागी रहेका छन् ।

ओलीलाई भेटेपछि विदेशमन्त्री वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन् ।

तीन दिने नेपाल भ्रमणका त्रक्रममा भारतहुँदै चैत ११ गते काठमाडौं आएका वाङ आजै स्वदेश फर्किंदैछन् ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : १७ बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका