२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

विश्वकप फाइनलको दोस्रो हाफको खेल जारी; अर्जेन्टिना-२, फ्रान्स-०



कतारको लुसेल रंगशालामा सन् २०२२ को विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सले स्रो हाफको खेल खेलिरहेका छन् ।

पहिलो हाफमा लियोनल मेस्सी र एन्जेल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सलाई २–० को अग्रता मिलेको छ ।

मेस्सी र उनको टोलीले खेलको पहिलो हाफमा पूर्ण रूपमा वर्चस्व राखेको छ। डिफेन्डिङ च्याम्पियन फ्रान्सले गोलमा एउटै पनि प्रहार गर्न सकेन ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : ०२ बजे

Your email address will not be published.

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण

“Hello, My Chinese Doctors” Documentary Screened in Kathmandu

Kathmandu: A documentary highlighting Nepal-China cooperation in the healthcare sector,

काठमाडौंमा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौं । नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको ‘नमस्कार, मेरा चिनियाँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक

एमाले अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले