८ बैशाख २०८१, शनिबार | April 20, 2024

फ्रान्सले फर्कायो २ मिनेटको बीचमा २ गोल, खेल बराबरीमा



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा फ्रान्सले दुईमिनेटभित्र दुई गोल फर्काएको छ ।

अर्जेन्टिनाका १९ नम्वरका खेलाडीले डि एरियाभित्र फ्रान्सका खेडालीलाई लडाएपछि पाएको पेनाल्टीलाई एमवाप्पेले कुनै गल्ती नगरी गोल गरेका छन् । यसको दुई मिनेट नवित्दै फ्रान्सले अर्को खोल पनि फर्काएको छ ।

एम्वाप्पेले दुई गोल गरेसँगै खेल बराबरीमा पुगेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : ३६ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन