६ पुस २०८२, आइतबार | December 21, 2025

सिन्धुपाल्चोकबाट कांग्रेस एमालेका २० नेता कार्यकर्ता माओवादीमा प्रवेश



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसहित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २० जना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आफ्नै निवास खुमलटारमा नवप्रवेशीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराएका छन् ।

माओवादीमा प्रवेश गर्नेहरुमा कांग्रेस हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजयी तामाङ, एमालेको पालिका कमिटी सदस्य पाल्तेन तामाङसहित हेलम्बु २, ६ र ७ वडाका कार्यकर्ताहरु रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेता नारायण दाहाल र युवराज दुलाल पनि उपस्थित थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : १४ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम