३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

पूर्वाधार र सुशासनका विषयमा माओवादीद्वारा विज्ञहरूसँग अन्तर्क्रिया



काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वाधार र सुशासनका विषयमा विज्ञहरुसँग छलफल अन्तर्क्रिया गरेको छ ।

माओवादीको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा सांसदहरु र विज्ञहरुबीच अन्तर्क्रियाआयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रिय गौरबका आयोजनाको अवस्था, विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे विज्ञहरुले आआफ्नो धारणा राख्नेछन् ।

संसद् र संसद बाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले बताएका छन्।

काठमाडौंमा जारी छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु, योजाविद्हरु, पत्रकार लगायत सहभागी छन् ।

सो छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरुः समस्या र सम्भावित समाधानहरुको पहिचान विषयमा प्रस्तुतीकरण दिनेछन् ।

यस्तै पत्रकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिनेछन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दल स् चुनौतीहरु र आगामी बाटो विषयमा विशेष सम्बोधन बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : ३४ बजे

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका