१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सिन्धुपाल्चोकबाट कांग्रेस एमालेका २० नेता कार्यकर्ता माओवादीमा प्रवेश



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसहित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २० जना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आफ्नै निवास खुमलटारमा नवप्रवेशीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराएका छन् ।

माओवादीमा प्रवेश गर्नेहरुमा कांग्रेस हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजयी तामाङ, एमालेको पालिका कमिटी सदस्य पाल्तेन तामाङसहित हेलम्बु २, ६ र ७ वडाका कार्यकर्ताहरु रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेता नारायण दाहाल र युवराज दुलाल पनि उपस्थित थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : १४ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति