२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

आजको बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन भोलि सात सहमहामन्त्रीलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरिसकेको छ ।

उनीहरूले प्रदेशमा उमेदवारको टुंगो लगाउने प्रयास गर्नेछन् । यदि प्रदेशबाट उमेदवार टुंगो लगाउन नसके उनीहरूले ९ वैशाखसम्म केन्द्रमा पठाउने छन् । त्यसपछि केन्द्रले १० वैशाखसम्म उम्मेदवारको लगाउनेछ ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ५४ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,