१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सशस्त्रका ५६ प्रहरी निरीक्षकको सशस्त्र डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरीको रिक्त ५६ सशस्त्र नायव प्रहरी उपरीक्षक पदका लाथि ५६ जना सशस्त्र प्रहरी निरीक्षकहरुको नाम सिफारिस गरिएको छ । सशस्त्र प्रहरी नियमावली२०७२ को नियम ३९ को उपनियम (१)को (ग) बमोजिम बढुवा समितिको सोमबार बसेको बैठकले सशस्त्र प्रहरी निरीक्षकहरुको बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको चित्त नबुझेको अवस्थामा सशस्त्र प्रहरी नियमावलीको नियम ५५ को ढाँचामा ७ दिन भित्र उजुरी दिन सकिने सशस्त्र प्रहरीको प्रधान मार्यालउले प्रकाशित सूचनामा उल्लेख छ ।

यस्तो छ बढुवाको सूची :

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/625d990783a4c.pdf”]

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : २१ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका