२१ भदौ २०८३, आइतबार | September 6, 2026

गभर्नर अधिकारीको रिट न्यायाधीस फुयाँलको इजलासमा, पक्षमा वरिष्ठ अधिवक्ताहरुले बहस गर्दै



काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिएको रिट न्यायाधीस हरि फुयाँलको एकल इजलासमा पहिलो सुनुवाइ हुनेभएको छ ।

आजबाट सुनुवाइ हुन लागेको रिटको पक्षमा वरिष्ठ अधिवक्ताहरु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेती र कृष्णप्रसाद भण्डारी, टिकाराम भट्टराईले लगायतले बहस गर्दैछन्।

गभर्नर अधिकारीले सरकारले कानूनविपरित आफुलाई निलम्बन गरेको भन्दै आइतबार रिट दायर गरेका थिए । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो । उनीमाथि कारवाही अघि बढाउन छानविन समिति समेत बनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ३७ बजे

भोटेकोशी बाढी : रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा । नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

गोरखामा बाढीले पुलसहित तीन घर बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ नामरुङमा आएको बाढीले पुलसहित तीनवटा

नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै

काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति