१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

मेयरका उम्मेदवार लोसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश



जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् ।

जनकपुरधाम वार्ड न ७ का वड़ा अध्यक्षसमेत रहेका जानकिराम साह मंगलबार लोसपा परित्याग गरी विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई टिका र खादा लगाई पार्टी प्रवेश गराएका छन् । मेयरका प्रत्यासी रहेका साहले ओलिसङको भेटमा जानकी मन्दिर अंकित फोटो प्रदान गरेका छन् ।

जनकपुरमा मधेशवादी दलहरुप्रति असन्तुष्टि जनाउँदै पछिल्लो चरणमा यहाँका अधिकाश मधेश आन्दोलनका अगुवा युवाहरु एमाले प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ३३ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १०

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी