१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

राप्रपाले बुटवलको मेयरमा मृगेन्द्र कुमार शेरचनलाई उठाउने



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुटवल उपमहानगर पालिकाको प्रमुखमा मृगेन्द्र कुमार शेरचनलाई उठाउने घोषणा गरेको छ ।

बिहिबार बुटवलमा आयोजित पार्टीको विशालसभामा सन्चार उद्यमी समेत रहेका शेरचनलाई बुटवलको मेयरमा उठाउने घोषणा गरेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितीमा सैनामैना नगरपालिकाबाट मिन प्रसाद घिमिरे, तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाल, सिद्धार्थ नगरमा सागरप्रताप राणा र देवदहको प्रमुखमा ब्यवसायी माधव रिमाललाई नगर प्रमुखको रुपमा अगाडी सार्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : ५५ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले