२२ भदौ २०८३, सोमबार | September 7, 2026

जसपाले आज स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।

आईतवार पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेर स्थानीय तह निर्वाचनका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जनाएको हो ।

पार्टीको घोषणापत्रमा प्रत्येक पालिकामा चक्रपथ निर्माण गर्ने पानीको महसुल २ सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन । घोषणापत्रमा सम्मुन्नत संघीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने बताइएको छ ।

पार्टीले अर्थतन्त्रको सञ्चालन र विकासममा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भुमिकाको गतिशील सन्तुलन कायम गर्ने प्रतिवद्धतासमेत गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १० : ४६ बजे

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि