७ पुस २०८२, सोमबार | December 22, 2025

जसपाले आज स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।

आईतवार पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेर स्थानीय तह निर्वाचनका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जनाएको हो ।

पार्टीको घोषणापत्रमा प्रत्येक पालिकामा चक्रपथ निर्माण गर्ने पानीको महसुल २ सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन । घोषणापत्रमा सम्मुन्नत संघीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने बताइएको छ ।

पार्टीले अर्थतन्त्रको सञ्चालन र विकासममा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भुमिकाको गतिशील सन्तुलन कायम गर्ने प्रतिवद्धतासमेत गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १० : ४६ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने