७ पुस २०८२, सोमबार | December 22, 2025

भरतपुरको मेयर उम्मेदवारमा एमालेका सुवेदीले गराए मनोनयन दर्ता



भरतपुर । चिनवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

सुवेदीको प्रस्तवकमा देवि ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहेका छन् । यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको थियो । राप्रपाका उमेदवारले भने अहिलेसम्म मनोनयन दर्ता गराएका छैनन् ।

एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि मदन भण्डारी र बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।

 

(भुल सुधार : यसअघि यसै समाचारमा विजय सुवेदीको फोटो हुनुपर्ने स्थानमा अर्को फोटो परेकोमा सच्चाएका छौं -स)

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ५३ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका