१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

रसुवामा पाँचजना उम्मेदवार निर्विरोध



रसुवा । स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार र सोमबार भएको मनोनयन दर्तामा पाँचजना निर्विरोध चयन भएका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५, कालिकाको वडा नम्बर १ र आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन् ।

आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसकी दिलमाया विक, वडा नम्बर ४ मा माओवादी केन्द्रकी गममाया विक, कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका ज्योति सरा परियार, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ मा कांग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा एमालेकी कान्छी लाटी कमिनी निर्विरोध भएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : ३२ बजे

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ