१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

संबिधानमा लेखिएको श्रमिकको अधिकार व्यवहारमा कार्यान्वयन भएन : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले श्रमिकहरुकै संघर्षबाट आएको संबिधानले प्रत्यक श्रमिकलाई उचित श्रमको अधिकार र उचित पारिश्रमिकको सुनिश्चितता प्रदान गरेको भएपनि व्यवहारमा कार्यान्वयन नभएको बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रदेश प्रमुख शेरचनले शुभकामना सन्देश जारी गर्दै औपचारिक र अनौपचारिक दुबै श्रमिकलाई सामाजिक सुरक्षाके दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश प्रमुख शेरचनले विद्येमान श्रम सम्बन्ध र शोषणका रुप आर्थिक, सांस्कृतिक क्षेत्रमा आजपनि सामान्तवादको अवशेषकारुपमा शोषण र उत्पिडन कायम रहेको सन्देशमा उल्लेख गरेका छन् । सामन्तवादको अवशेषबाट हुने शोषण र उत्पिडनको अन्त्य अहिलेको आवश्यकता भएको शेरचनले सन्देश मार्फत औंल्याएका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरुको हित अनुकुल श्रम वातावरण, उचित पारिश्रमिक, राजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षा लगायतका श्रम अधिकारहरु सार्थकरुपमा प्रयोग गर्न पाउन् । प्रदेश प्रमुखको शेभकामना सन्देशमा लेखिएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : २५ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत