१८ श्रावण २०८३, सोमबार | August 3, 2026

गुल्मीको पुर्तिघाटमा ट्रक दुर्घटना



पुर्तिघाट । गुल्मीको पुर्तिघाटमा ट्रक दुर्घटना भएको छ ।

बुटवलबाट गुल्मीको पुर्तिघाट जाँदै गरेको माल बहाक ट्रक दुर्घटना भएको हो ।

लु २ ख ८४९ नम्बरको माल बहाक ट्रक कालीगण्डकी करिडोरको कालीगण्डकी गाउपालिका ३ होसमारी खोलामा दुर्घटना भएको प्रहरी चौकी पुर्तिघाटका असइ बिष्णु बहादुर गाहाले जानकारी दिए ।

ट्रक सडकबाट करिब १५ मिटर तल झरेको तर मानविय क्षति नभएको उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : ४३ बजे

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा