२८ असार २०८३, आइतबार | July 12, 2026

एमाले अध्यक्ष ओलीलाई निमित्त नायक बनाएर नेपालको स्थायीत्व खल्बल्याईएको छ : रामचन्द्र पौडेल



बुटवल । बुटवलमा घरघरमा पुग्ने र अस्पतालको बेडबेडमा पुग्ने मेयरकारुपमा गठबन्धनले खेलराज पाण्डेलाई उठाएको बताएका छन् । बुटवलमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले गठबन्धनको रुख र कलममा भोट हालेमा पहिलो चरणमै सुकुम्बासीले लालपुर्जा पाउने ठोकुवा गरे ।

उनले देशमा राजनीतिक स्थिरता चाहिएको बताउँदै अस्थिरताका कारण देशमा उद्योग कलकारखाना खुल्न नसकेको बताए । राजनीतिको स्थायीत्वलाई खलबल्याउन एमाले अध्यक्षलाई निमित्त नायक बनाएर षडयन्त्र भइरहेको बताउँदै पौडेलले १७ साल, ४९ साल, ५९ साल हरेक अवस्थामा स्थायीत्व खल्बल्याउने षडयन्त्र गरिएको बताए ।

चुच्चे नक्साको देखाएर मध्यराती दुतसंग भेटेर संसदमाथि हमला गरिएको चर्चा गर्दै पौडेलले १७ सालमा राजा महेन्द्रलेपनि राष्ट्रवादकै नाममा प्रजातन्त्रको हत्या गरेको स्मरण गरे । अदालतलाई पङ्गु बनाउने, संसदलाई पङ्गु बनाउने जस्ता काम गरेर सधै अस्थिरता ल्याउने प्रपञ्च ओलीले रचेको पौडेलले आरोप लगाए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : ५६ बजे

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले