१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रातो मच्छिन्द्रनाथको जात्रा : आज लगनखेलमा नरिवल खसालिँदै



काठमाडौं । काठमाडौं उपत्यकाकै लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज लगनखेलमा नरिवल खसालिँदै छ ।

लगनखेलस्थित देउला टोलमा रहेको रथबाट नरिवल खसालिन्छ । वर्षा र सहकालका देवताको रुपमा मनाइने रातो मच्छिन्द्रनाथलाई तानेर लगनखेल पु¥याएको चौथो दिनमा नरिवल खसालिने परम्परा रहेको छ ।

मच्छिन्द्रनाथ र मिननाथको रथबाट एक÷एक वटा नरिवल खसालेर नरिवल खसाल्ने जात्रा मनाइन्छ । ३२ हात लामो रथको टुप्पोबाट खसालिने नरिवल समात्न मानिसहरुको भीड लाग्ने गर्छ । नरिवल समात्नेले सुख, शान्ति भोग गर्न पाउने किंवदन्ती छ ।

परापूर्वकालमा कर्कट नामका नागराज मच्छिन्द्रनाथको जात्राका क्रममा खसालेको नरिवल हेर्न पुगेको किंवदन्ती छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : ५२ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य