२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बागलुङ अमलाचौर ‘क’बाट माओवादी नेता दीनानाथ शर्मा र शिक्षामन्त्री देवेन्द्र पौडेलले गरे मतदान



बागलुङ । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाता सुरु भएकोछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान सुरु भएको हो ।

बागलुङ अमलाचौर क मतदान केन्द्रबाट बाट माओवादी नेता दीनानाथ शर्माको पहिलो मतदान गरेका छन् । माओवादीकै नेता एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् ।

सोही केन्द्रबाट एमाले सांसद सूर्य पाठक, माओवादी केन्द्रकी केन्द्रीय सदस्य वलावती शर्माले पनि मतदान गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : १९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी