२८ असार २०८३, आइतबार | July 12, 2026

बुटवलमा विष्णु पौडेलले गरे पहिलो मतदान



बुटवल । नेकपा एमालेका उपाध्यक्ष एव्ं पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहिलो मतदान गरेका छन् ।

पौडेलले बुटवल–८ सडक डिभिजन मतदान केन्द्रबाट बिहान ७ बजेर १४ मिनेटमा पहिलो मत खसालेका हुन् ।

सोही मतदान केन्द्रमा ८८ वर्षीया वृद्धा कृष्णकुमारी शर्माले पनि मतदान गरेकी छिन् ।

सो मतदान केन्द्र लगायत अन्य केन्द्रमा मतदानका लागि मतदाताको बिहानैदेखि ठूलो लाइन लागेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ३० बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै