८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलमा विष्णु पौडेलले गरे पहिलो मतदान



बुटवल । नेकपा एमालेका उपाध्यक्ष एव्ं पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहिलो मतदान गरेका छन् ।

पौडेलले बुटवल–८ सडक डिभिजन मतदान केन्द्रबाट बिहान ७ बजेर १४ मिनेटमा पहिलो मत खसालेका हुन् ।

सोही मतदान केन्द्रमा ८८ वर्षीया वृद्धा कृष्णकुमारी शर्माले पनि मतदान गरेकी छिन् ।

सो मतदान केन्द्र लगायत अन्य केन्द्रमा मतदानका लागि मतदाताको बिहानैदेखि ठूलो लाइन लागेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ३० बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर