बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार खेलराज पाण्डेले मतदान गरेका छन् ।
गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार पाण्डेले बुटवल ८ सडक डिभिजन मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
अहिले बुटवलका विभिन्न मतदान केन्द्रहरुमा मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन् ।



















प्रतिक्रिया